८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बज्रवाराही मन्दिरमा आजदेखि सप्ताह महायज्ञ सुरु

चापागाँउ ललितपुर १ माघ । ललितपुरको बज्रवाराही मन्दिरमा आजबाट सप्ताह महायज्ञ सुरु हुँदैछ । श्रीमाई बज्रबाराही आगछें देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचार्यका अनुसार करिव ४० बर्षदेखि रोकिएको नित्यपुजा पुनः सुरु गर्नका लागि अक्षयकोष निर्माण गर्न सप्ताह महायज्ञ सुरु गर्न लागिएको हो । आज अपरान्ह ३ बजे प्रतिनिधिसभाका सासंद उदयशम्सेर राणाले महायज्ञको शुभारम्भ गर्दैछन् ।…