७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरको खानीखोला हाइड्रोपावरले बोलायो एकैपटक तीन आर्थिक वर्षको साधारणसभा

२ पुस ०७८, काठमाडौं । दक्षिण ललितपुरको भट्टेडाँडामा सञ्चालित खानीखोला हाइड्रोपावर कम्पनीले ३० पुसमा एकैदिन तीनवटा आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ को सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेका लागि आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट हुनेछ । सभामा तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा…