२४ मंसिर ०७८, ललितपुर । मओवादी केन्द्रको ललितपुर महानगर अध्यक्षमा बाबुराजा बज्राचार्य चयन भएका छन् । विहीबार पार्टीको महानगरसम्मेलनमार्फत बज्राचार्य चयन भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) को ललितपुर महानगरपालिका कमिटीमा उपाध्यक्ष कुललाल डंगोल, अमीर साक्य र अर्जुन कार्की सचिवमा नारायण क्षेत्री , सहसचिव सुर्यमान महर्जन , कोषाध्यक्ष श्रीजना के. सी.…