२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेल

५ मंसिर ०७८, ललितपुर । ललितपुरका प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेललाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयले ललितपुरका प्रहरी प्रमुखमा एसएसपी पोखरेललाई काजमा पठाइएको हो । यसअघि, ललितपुर प्रहरी प्रमुख रहेकी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।