ललितपुर खबर ४ मंसिर ०७८, चापागाँउ । ललितपुर क्षेत्र नं.१ को प्रदेशसभा कमा मिलन सिलवाल र खमा ज्ञान बहादुर लो विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनपछि प्रदेशसभा क मा गोदावरी ५ लेले निवासी सिलवालले निकटम प्रतिद्धन्दी तिर्थबहादु् घलानलाईपछि पार्दै विजयी भएका हुन् । प्रदेशसभा ख मा ज्ञान बहादुर लोले कृष्णचन्द्र महर्जनलाई पराजित गरेका थिए…