https://www.youtube.com/watch?v=YJsYCuiEkdc&t=131s ३० कात्तिक ०७८, पाटन । पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण तथा चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत साताँै दिन बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ यो नृृत्य प्रदर्शन गर्न लागिएको हो । यो नाटकमा…