७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौँमा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

१४ कात्तिक ०७८, काठमाडौं । काठमाडौँमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ डल्लु धुम्बाखेल डेरा गरी बस्ने कालिकोट तिलगुफा नगरपालिका–११ घर भएका ३१ वर्षीय नारायण शाहीलाई प्रहरीले पक्राउ गरेको हो । युवतीलाई शाहीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको…