७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोज्योसोममा चुनिए कविन्द्र

१० कात्तिक ०८९, चापागाँउ । नेकपा एमालेको कोञ्ज्योसोम गाँउ कमिटीमा कविन्द्रकुमार लामा सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार दक्षिण ललितपुरको दलचोकीमा भएको गाँउ सम्मेलनबाट ५५ सदस्यीय गाँउ कमिटी निर्वाचित भएको हो । कमिटीको उपाध्यक्ष पदमप्रसाद तिमल्सिना,सचिव मिलन तामा,सहसचिव माधव धिमिरे र सुस्मिता दुलाल निर्वाचित भएको अध्यक्ष लामाले ललितपुर खबरलाई बताए । गाँउ कमिटीमा ३३ प्रतिशत…