https://www.youtube.com/watch?v=q6km6z305K0 ललितपुर खबर ६ कार्तिक ०७८, चापागाँउ । गोदावरी नगरको १० नम्बर वडा कमिटीमा प्रकाश केसी सर्वसम्मत चयन भएका छन् । गोदावरी १० को वडाअधिवेशनको क्रममा शनिबार भएको निर्वाचनमा केसीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिती बनेको हो । उपाध्यक्षमा ज्योति तामाङसचिव रामप्रसाद घिमिरे,सहसचिव रामशरण बजगाई र कमला आचार्य,आर्थिक विभाग प्रमुख भगिरथ केसी चयन भएका छन् ।…