https://www.youtube.com/watch?v=KiJn-SYNINM&t=1s १४ असोज ०७८, ललितपुर । ललितपुरको महालक्ष्मी नगरले जेष्ठ नागरिकहरुको घरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने भएको छ । नगरपालिका मेयर रामेश्वर महर्जनले “बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा“ भन्ने नाराका साथ ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुका लागि प्रत्येक महिना घरदैलोमै गई रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जस्ता सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिने…