९ असोज ०७८,काठमाडौं । काठमाडौंको तिलगंगाबाट गैडाको खागसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ८ गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु सहित ती युवक पक्राउ परेका हुन् । ललितपुरस्थित ललितपुर महानगरपालिका ६ लगनखेल बस्ने ३० वर्षीय निकेश संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा…