८ असोज ०७८, भक्तपुर । लागूऔषध कारोबार गर्दै आएका ६ जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। पक्राउ परेकाको साथबाट मोटरसाइकल, मोवाइल र आगूऔषधसहितका सामग्रीसमेत बरामद भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका डिएसपी दीपक गिरीले दिएको जानकारी अनुसार भक्तपुर नगरपालिका ५ का २१ वर्षीय राजेश शाही, उनकी पत्नी १९ वर्षीया सरीता शाही, धादिङको बेनीघाट…