६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काभ्रेमा कोरोना सङ्क्रमण दर घट्दै

२९ भदौं ०७८, काभ्रे । रोशी गाउँपालिकामा कोरोना सङ्क्रमण शून्यमा झरेको छ । शनिबार दुई जना सङ्क्रमणमुक्त भएपछि यो गाउँपालिकामा कोरोना सङ्क्रमण शून्यमा झरेको हो । चौंरीदेउराली, तेमाल र खानीखोला गाउँपालिकामा केही दिनदेखि एक÷एक सङ्क्रमित रहेका छन् । शनिबार सङ्क्रमणमुक्त भएको चौंरीदेउरालीमा सोमबार एक सङ्क्रमित थपिएको जिल्लास्थित कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)ले…