२० भदौ ०७८, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका सामुदायिक विद्यालयमा ‘स्टिम क्लब’मार्फत सहकर्मीमा आधारित शिक्षण गराइने भएको छ । यसका लागि नगरपालिका, किङ्स कलेज र कारखानाबीच त्रिपक्षीय सम्झौता गरिएको जनाइएको छ । सामुदायिक विद्यालयमा विज्ञानप्रविधि, इञ्जिनियरिङ, कला र गणित विषयमा सहकर्मीमा आधारित शिक्षण ‘मोडेल’अनुसार शैक्षिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले सम्झौता गरिएको हो । विद्यार्थीमा विज्ञान–प्रविधि सिकाइमा…