१५ भदौं ०७८, ललितपुर । पाटन दरबार क्षेत्र मङ्गलबजारमा अवस्थित भीमसेनको जात्रा पूजामा मात्र सीमित गरिने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भीमसेनको खटजात्रा हुने भएसँगै मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सो पूर्ण विधि नगरिने निर्णय भएको हो । भीमसेनको पूजा विधिपूर्वक गर्ने तर चल्दै आएको परम्परा अनुसार राति खटजात्रा…