[caption id="attachment_6451" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] ४ भदौ ०७८, भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी भिषण आगलागी भएको छ । प्रहरीका अनुसार भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरचोक बस्ने उपेन्द्रमान सिंहको घरमा करेन्ट सर्ट भई बिहीबार साँझ आगलागी भएको हो । आगलागीपछि विभिन्न सामानहरु जलेर करिब १३ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ…