३२ साउन ०७८, फुटुुङ । कम्बोडिया पठाइदिन्छु भनी ६ जनासँग ३९ लाख रुपैयाँ ठगी गर्ने मिनध्वज भन्ने विचारमान मोक्तान पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ गोकुले घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २८ वर्षका मोक्तानले पाँचखाल–८ चिसापानी बस्ने वर्ष ३६ का प्रेमबहादुर तामाङसमेत ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख…