[caption id="attachment_7706" align="alignnone" width="1100"] भक्तपुर दरवा र परिसर । फाइल तस्विर[/caption] २३ साउन ०७८, भक्तपुर । भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर)मा नकीं (महिला पुजारी)को छनोटमा विवाद भएपछि शुक्रबार साँझ दुई पक्षबीच झडप भएको छ । झडपले नवदुर्गा देवगण जात्राको परम्परा बिथोलिएपछि यस वर्षको जात्रा सञ्चालन हुने नहुने अन्योल उत्पन्न भएको छ । घण्टाकर्ण चतुदर्शीको…