[caption id="attachment_10040" align="alignnone" width="1087"] प्रतिकात्मक तस्बिर[/caption] १४ साउन ०७८, काठमाडौं । काठमाडौंको स्वयम्भूमा एक महिला र सालनाल सहितकी शिशु मृत अवस्थामा फेला परेका छन् । प्रहरकिा अनुसार काठमाडौं महानगरपालिका १५ स्वयम्भु कारखाना चोक डेरा गरी बस्ने मोरङ बेलबारी नगरपालिका ३ घर भएकी ४० वर्षीया निला ताम्ली र उनकै सालनाल सहितको शिशु बुधबार मृत अवस्थामा फेला…