१० साउन ०७८, ललितपुर । ललितपुर महानगरपालिका एक डाक्टर काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा पक्राउ परेका हो। ललितपुर महानगरपालिका वडा नं २ का ३६ वर्षीय विजय श्याम रंजितलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरेको हो । काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता…