४ साउन ०७८, काठमाडौं । फर्जि चेक दिएपछि बैंकिङ कसूर मुद्दा लागेका दुई जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका २ बस्ने ४८ वर्षीय मिलन डंगोल र काठमाडौं महानगरपालिका २२ घर भई सोही महानगरपालिका १३ बस्ने ६३ वर्षीय देव नारायण महर्जन रहेका छन् । उच्च अदालत पाटनबाट बैंकिङ…