८ असार ०७८, भक्तपुर । भक्तपुरका जनताले चन्दा दिएर बनाएको प्लाण्टको अक्सिजन विरामीलाई निःशुल्क रुपमा दिइने भएको छ । भक्तपुर नगरपालिकाको दशौं नगरसभामा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आव २०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताको आर्थिक सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन विभिन्न रोगबाट पीडित भक्तपुर नगरवासीका लागि २०७९ असार मसान्तसम्म निःशुल्क…