१ असार ०७८, काठमाडौं । काठमाडौंको बसुन्धारामा एक सिलाई उद्योगमा आगलागी हुँदा डेढ करोड बराबरको सरसामान जलेर नष्ट भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ बसुन्धारास्थित बुढानिलकण्ठ नगरपालिका १० बालुवाखानी घर भएका ४३ वर्षीय चन्द्र कटुवालको जानकी सिलाई उद्योगमा करेन्ट सर्ट भई आगलागस्ी भएको हो । राति गलागी हुँदा उद्योग रहेको टहरो, ३० थान…