३० जेठ ०७८,धापाखेल ललितपुर । ललितपुर धापाखेलबाट एक महिलालाई जर्वजस्ती गरेको अभियोगमा युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार चौबीस वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका २८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका १ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले माझीले ती युवतीलाई शुक्रबार…