२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वाह्रविसेमा भीरबाट लडेर २ जनाको मृत्यु

७ जेठ ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ८ मजुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर करिब १ सय मिटर तल खस्दा यसै ठाउँ बस्ने २० वर्षीया सपना तामाङ र उनकै डेढ वर्षीया छोरी डोल्मा तामाङको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।