[caption id="attachment_35599" align="alignnone" width="1536"] फाइल तस्विर[/caption] ३१ वैशाख ०७८,मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले शुक्रबार बेलुकादेखि अक्सिजन उत्पादन शुरु गरेको छ । नगरपालिकाको रु ६५ लाखको लगानीमा चीनबाट ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादन शुरु गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् । दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन…