९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निषेधाज्ञामा दक्षिण ललितपुर : विवाह र भतेरमा भीड

ललितपुर खबर २२ वैशाख ०७८, चापागाँउ । निषेधाज्ञाको समयमा दक्षिण ललितपुर हुने विवाह उत्सवपूर्ण रुपमा मनाउने गरिएको पाइएको छ । श्रोतका अनुसार गएको विवाहको साइतहरुमा सम्पन्न विवाहमा भीडभाड रहेको थियो । यस क्षेत्रमा हुने गरेको विवाहमा सहभागीले मास्क समेत नलगाई उपस्थित हुने गरेको छ । गाउँको साँधुरो ठाउँमा आयोजित विवाह उत्सवमा २ सयभन्दा धेरै सहभागी…