१९ वैशाख ०७७, ललितपुर । आइतबार ललितपुरमा थप ५ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ७४४ ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।