९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कालेश्वरमा थिङ मृत फेला

४ पुस ०७७, मकवानपुर । बकैया गाउँपालिका ८ कालेश्वर सामुदायिक वनमा काठमाडौं चन्द्रागिरी नगरपालिका ४ बस्ने ३० वर्षीय बिकास लामा थिङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस घटनाको बरेमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ ।