९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नख्खुमा पैसा र ल्यापटप चोर्ने चोर खोज्दै प्रहरी

१६ कात्तिक ०७७,नख्खु, ललितपुर ः ललितपुर, ललितपुर महानगरपालिका १८ नख्खु आदिनाथ मार्ग बस्ने सुरज कुमार शाहको घरबाट नगद ३५ हजार रुपैयाँ, सुनका बिभिन्न गहना र २ थान ल्यापटप समेत गरी करिब ४ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको स्थानीय प्रहरीले बताएको छ ।