२६ माघ ०७६, भक्तपुर । भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्ने गरी क्वारेन्टाइन राख्न लागेकामा आपत्ति जनाएका छन् । उनीहरुले सरकारको निर्णय तत्काल सच्याउन माग गर्दै उपत्यकाको घनाबस्ती कतै पनि क्वारेन्टाइन बनाउन नहुने बताएका हुन् । यसबारेमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले…