९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइनः पम्फा भुसाल

१२ मंसिर ०७९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको बताएकी छन् । काठमाडौं काठमाडौं महानगपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा सोमबार झडप समेत भएको छ । झडपमा ३६ जना घाइते भएका छन् । भुसालले दीर्घकालीन रुपमा समस्या समाधान गरिनुपर्ने बताएकी छन्…