९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पशुपतिमा ठड्याइयो गुह्येश्वरी जात्राको लिङ्गो

१ मंसिर ०७९, काठमाडौं । पशुपति क्षेत्रको गुह्येश्वरीमा मनाइने दुई दिने गुह्येश्वरी जात्राको लिङ्गो उठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण पक्ष नवमी र दशमी तिथिमा पशुपति क्षेत्रको गुह्येश्वरीमा गरिने गुह्येश्वरी जात्राको पहिलो दिन आज लिङ्गो उठाइएको कार्यालय प्रमुख सुशीला शर्माले जानकारी दिएका छन् । गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट…