२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अचेत अवस्थामा भेटिइन् शर्मिला वाइबा

काठमाडौं, १८ फागुन । युट्युबलगायत सामाजिक सञ्जालमा चर्चामा आएकी शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । बुधबार राति उनले काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा विषादी सेवन गरेको सूचना पाइएपछि प्रहरी पुगेको थियो । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।