९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

७ पटक म्याद थप गर्दा पनि बनेन भक्तपुर-नगरकोट सडक, नेताहरू नै बसे धर्नामा

१७ कात्तिक ०७९, काठमाडौं । भक्तपुरबाट नगरकोट जाने सडक कमलविनायक भत्केको पाटीस्थित मूल सडकमा बसेर दलका नेताहरुदेखि जनप्रतिनिधिहरु समेतले धर्ना दिएका छन्। भक्तपुर–नगरकोट सडक निर्माण छिटो सम्पन्न गर्नुपर्ने वा निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने माग राख्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, निवर्तमान प्रमुख सोमप्रसाद मिश्र, अन्य जनप्रतिनिधिहरु, नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु, पर्यटन…