ललितपुर खबर १६ कात्तिक ०७९, ललितपुर । ललितपुरको चापागाँउमा ३८ बर्षपछि मरष्ठी जात्रा पुनः सुरु गरिएको छ । स्थानीय दिपेन्द्र देशारका अनुसार मंगलबार बज्रवाराही मन्दिरमा खट पु¥याएसँगै जात्रा सुरु भएको छ । मल्लकालदेखि यो जात्रा २०४२ सालसम्म चापागाँउका नेवारी समुदायका देशारहरुले निरन्तर रुपमा चलाउथे । २०४२ सालमा उनीहरुले जात्रा चलाउन सुरु गरेपछि नजिकै रहेको बुलुबासीले…