ललितपुर खबर २४ असोज ०७९, ललितपुर । नेकपा माओवादी केन्द्रकी स्थायी समिती सदस्य तथा उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ललितपुर जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएकी छिन् । उनले प्रतिनिधिसभा सदस्यको लागि गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३का लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उनले उम्मेदवारी आठौं नम्बरमा छ । उम्मेदवारी दर्ता…