४ असोज ०७९, काभ्रे । काभ्रेको पाँचखालमा खान बनाउने क्रममा ग्याँस लिक हुँदा एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचखाल नगरपालिका ४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको आगलागीमा जलेर सोमबार बिहान मृत्यु भएको हो । आफ्नै डेरा कोठामा ग्याँस बालेर खाना बनाउने क्रममा अचानक…