२६ असोज । न्यूनतम लागत भन्दा बढीमा प्रस्ताव परेपछि एमसिसी प्रसारण लाइनको टेन्डर रद्द भएको छ। एमसिए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेन्डर परेपछि रद्द भएको हो। एमसिसी परियोजना अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि तीन चरणमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला…