१३ साउन । नेपालले सियो किन्न करोडौं रकम खर्च गर्ने तथ्य खुलेको छ । भन्सार विभाग का अनुसार गत आर्थिक बर्षमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा रु दुई करोडभन्दा बढी रकम बाहिरिएको छ । गत आवमा रु एक करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र रु ६३ लाख १० हजार मूल्य बराबरको…