४ साउन । भारतले चामल निर्यातमा राेक लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा राेक लगाएको हो । धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा राेक लगाएको हाे । आर्थिक वर्ष २०७९/८० को ११ महिनामा मात्रै नेपालले…