३१ काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले डिजेल र पेट्रोलको नयाँ मूल्यसूची पठाएको छ। नेपाल आयल निगमलाई पठाइएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ। आइओसीले महिनामा दुईपटक नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ। प्रत्येक १६ तारिखमा पेट्रोल र डिजेलको…