३ बैशाख । ललितपुरको पुल्चोकमा कार्यालय खडा गरेर सञ्चालित सुमेरु बचत तथा ऋण सहकारी चक्रव्युमा फसेको छ । पटक पटक ताकेता गर्दा पनि पैसा नपाएको भन्दै बचतकर्ता भेला भएर सुमेरु बचत तथा ऋण सहकारी पिडित संर्घष समिती गठन गरे पनि बचतकर्तामा एकता नहुँदा अन्यौल बढेको छ । भेलाले ११ सदस्यीय संर्घष समिती गठन गर्दै राम…