२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन अहिलेसम्मै महँगो, आज एकै दिन बढ्यो तोलामा २ हजार

२२ जेठ । बुधबार एकै दिन तोलामा २ हजारले बढेको सुन सर्वाधिक महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ११ हजार पुगेसँगै सर्वाधिक महँगो बनेको हो । आज समय चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर १४ सय ४० पुगेको छ।