[caption id="attachment_8322" align="alignnone" width="1100"] नयाँ नोट ।[/caption] काठमाडौं ४ फागुन । वाणिज्य बैंकहरूकापैसा बचत गर्ने क्रम बढेको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढेको हो । नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो । पुस अन्तिम साता…