काठमाडौं १ फागुन । साना तथा मझौला व्यवसायीले कोरोना महामारीबाट पीडामा परेका व्यवसायीलाई आर्थिक राहतसहित विभिन्न ९ बुँदे माग पुरा नगरे व्यावसाय प्रतिष्ठानहरुको ताला चावी सरकारलाई बुझाउने धम्की दिएका छन् । उनीहरुले राजधानीमा पत्रकार सम्मेलन गरेर आर्थिक प्याकेजको माग गरेका छन् । उद्योगी तथा व्यवसायीको छाता सङ्गठनले आइतबार यहाँ संयुक्त पत्रकार सम्मेलन गरी कोरोना महामारीबाट…