[caption id="attachment_30425" align="alignnone" width="1100"] एक पसलमा बिक्रिका लागि राखिएको । तस्विर : ललितपुर खबर[/caption] काठमाडौं, ११ माघ । नेपाल प्रहरीले बोतल र जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने पम्प सञ्चालकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। सुरक्षा संवेदनशीलताविपरीत पेट्रोलियम पदार्थको बिक्रीवितरण…