२६ भदौं ०७९, ललितपुर । ललितपुर बचत तथा ऋण सहकारी संघमा रामहरि बजगाई र नरेन्द्र महर्जनबीच प्रतिश्पर्धा हुने टुंगो लागेको छ । शनिबार चुनावी प्रक्रियाका लागि भएका उम्मेदवारी दर्तामा हेल्लो सहकारीका बजगाई र पानोरमा सहकारीका महर्जनले उम्मेदवारी दर्ता गराएसँगै प्रतिपर्धा टुंगो लागेको हो । सोमबार ललितपुरमा हुने संघको २८ औं साधारणसभाले नेतृत्वको टुंगो लगाउनेछ ।…