९ जेठ ०७९, ललितपुर । ललितपुर सातदोबाटोमा टाटा मोटर्सको नयाँ शाेरुम सञ्चालनमा आएको छ । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आधुनिक तथा सुविधा सम्पन्न शोरुमको उद्घाटन गरेको हो । आफ्नो सञ्जाल नेपालभर फैलाउने उद्देश्य अनुरुप नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । टाटा मोटर्सकाे तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत…