१५ वैशाख ०७९, काठमाडौँ । चालू आर्थिक बर्षमा ५.८ प्रतिशतको आर्थिक बृद्धिदर हुने केन्द्रिय तथ्यांक बिभागले जनाएको छ । बिहीवार आर्थिक बर्ष २०७८–७९ को राष्ट्रिय लेखा सम्बन्धि तथ्यांक सार्बजनिक गर्दै यस्तो बताएको हो । चालु आर्थिक वर्षको छ देखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकड़ा तथा सूचनाहरू एवं बाँकी अवधिको अनुमान गर्दा केही हालको अवस्था…